शिक्षक आन्दोलनका कारण प्रभावित भएको विद्यार्थीको पढाइ बिदामा परिपूरण गरिने
काठमाडौँ। शिक्षक आन्दोलनका कारण प्रभावित भएको विद्यार्थीको पढाइ बिदामा परिपूरण गरिने भएको छ । नेपाल शिक्षक महासंघले आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ...