असोज १ देखि कोटा प्रणालीबाट पत्रकार परिचय पत्र दिँदै सूचना विभाग
काठमाडौँ । सूचना तथा प्रसारण विभागले कोरोना सङ्क्रमणका कारण बन्द गरेको सेवा प्रवाहलाई सुचारु गर्न असोज १ गतेदेखि कोटा प्रणाली सुरु गर्ने भएको छ । दैनिक समाचार सङ्कलनमा जानुपर्ने सञ्चारकर्मीहरूलाई...