प्रेस चौतारीले टुङ्ग्यायो कार्यविभाजन (सूचीसहित)
काठमाडौँ । एमाले सम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपालले संगठनको आन्तरिक कार्यविभाजन टुंगो लगाएको छ । वैशाख १२ मा सम्पन्न केन्द्रीय कमिटीको पहिलो बैठकद्वारा अनुमोदित निर्णयलाई चौतारीले आज सर्कुलरमार्फत आफ्ना...