कर्मचारी समायोजनको सकस र निकास
संघीयताका विभिन्न स्वरूपहरूमध्ये प्रशासनिक संघीयतालाई कार्यान्वयन गर्ने क्रममा एकात्मक राज्य प्रणालीका विभिन्न तह तप्कामा कार्यरत कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरियो । निजामती सेवामा श्रेणीगत रूपमा कार्यरत कर्मचारीलाई...