२७ कार्तिक २०८३, शुक्रबार
नवनियुक्त चार न्यायाधीशद्वारा पदवहाली
काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर...