बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध-सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ । ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको...