प्रधानमन्त्रीलाई देशद्रोहीको मुद्दा लगाउन माग
काठमाडौँ । पाकिस्तानको पन्जाब विधान सभाले प्रधानमन्त्रीविरुद्ध देशद्रोहीको मुद्दा चलाउनुपर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । देशको नयाँ सेना प्रमुखको नियुक्तिमा प्रधानमन्त्री शहबाज शरिफले लन्डनमा रहेका आफ्ना दाइ नवाज शरीफसँग...