भारतले परमाणुयोग्य क्षेप्यास्त्र परीक्षण गर्यो
नयाँ दिल्ली । भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक...