अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा सत्ता परिवर्तनको संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु केन्द्रहरूमा सफल सैन्य कारबाही गरेको दाबी गरेपछि तेहरानको नेतृत्वमा सत्ता परिवर्तनको सम्भावनाबारे संकेत गरेका छन्। उनले वर्तमान इरानी सरकारले देशलाई “पुनः महान”...