चार प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा, नापीका विवादित उपसचिव घिमिरे पुगे रेसुंगा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयको मंसिर ९ गतेको निर्णयअनुसार...