भारतसँगको सम्बन्धबाट लाभ लिन सक्नुपर्नेमा जोड
काठमाडौँ । नेपालले छिमेकी मुलुक भारतसँगको सम्बन्धबाट लाभ लिन सक्नुपर्नेमा जोड दिइएको छ । भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारतमैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरूले दुई देशबीचको...