हिमपातले ढाकियो उपल्लो मुस्ताङ, कोरला नाकामा आवागमन ठप्प (फोटोसमाचार)
मुस्ताङ । उपल्लो मुस्ताङमा शुक्रबार रातिदेखि भइरहेको भारी हिमपातले बस्ती, सडक तथा उच्च हिमाली क्षेत्र हिउँले ढाकिएका छन्। हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाकामा आवागमन रोकिएको छ भने तल्लो क्षेत्रमा...