अमेरिकी संस्करणको ‘द भ्वाइस’ बाट बाहिरिइन् परिजिता !
काठमाडौँ । नेपाली मूलकी परिजिता बास्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुङ्गिएको छ । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए । सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी...