राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
काठमाडौँ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन सुरु गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक,...