परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने : मुख्यमन्त्री पौडेल
काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने बताएका छन् । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान...