अस्थायी साधनमा महँगो कर, बच्चा हुर्काउने सामानमा छुट दिएर जन्मदर बढाउने चीनको जुक्ति
काठमाडौँ । चीन सरकारले जन्मदर बढाउने उद्देश्यले परिवार नियोजनका अस्थायी साधनको मूल्यमा विक्री कर बढाएर महँगो बनाएको छ । चीनमा सन्तान जन्माउने दर घटेर भारतको भन्दा कम जनसंख्या भएपछि जन्मदर...