‘प्रचण्ड’ले भने-सरकारलाई अहिले गाली गर्दिनँ, तर परिस्थिति धेरै जटिल देख्दैछु
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा ‘प्रचण्डले अहिलेको संकटमा पनि सरकार, प्रतिपक्ष, मिडिया...