सामाजिक सञ्जालमा फैलिएको परीक्षा स्थगितको सूचना गलत, परीक्षा यथावत् हुने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले सामाजिक सञ्जालमा फैलिएको परीक्षा स्थगित भएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थानका अनुसार विभिन्न सामाजिक सञ्जालमा नक्कली सूचना...