पृथ्वी राजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि दुवैतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । गत भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो । ...