‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो’-प्रधानमन्त्री कार्की
ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपालीहरूको गौरव, सभ्यता र पहिचानको प्रतीक भएको बताएकी छन् । नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खल: यलको संयोजन,...