काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बस सेवा सुरु
काठमाडौँ । काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बस सेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बस सेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस...