पोखरालाई पर्यटकीय राजधानी बनाउन महानगरको महत्वाकांक्षी योजना
पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको दीर्घकालीन लक्ष्यसहित महत्वाकांक्षी योजना अघि सारेको छ। १७ औँ नगर सभामा नगर...