नेपालसहित ४० देशका नागरिकलाई श्रीलंकामा ३० दिने नि:शुल्क पर्यटक भिसा सुविधा
काठमाडौँ । श्रीलंकाले नेपालसहित ४० देशका नागरिकका लागि ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा सुविधा लागू गरेको छ। श्रीलंकाको अध्यागमन निकायले जारी गरेको नयाँ व्यवस्थाअनुसार यो प्रावधान सन् २०२६ मे...