पर्यटनको विकासलाई आर्थिक समृद्धिसँग जोड्न सभामुख अर्यालको आग्रह
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको योगदानलाई थप प्रभावकारी बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल...