नयाँ सरकारको प्राथमिकताबारे चीनको चासो रहेको परराष्ट्र मन्त्री खनालको भनाइ
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ सरकारको प्राथमिकता र नीतिगत दिशाबारे उत्तरी छिमेकी चीनले चासो व्यक्त गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्र...