निर्वाचन पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक, कस्तो छ अवस्था ?
काठमाडौँ । निर्वाचन भन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको...