गुल्मीमा प्रहरी निरीक्षक केसी मृत फेला, ज्यानसम्बन्धी कसुरमा जाहेरी
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत...