पल्सर स्पोर्टस अवार्ड : पाँच खेलाडी मनोनयनमा
काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा यस वर्ष प्रदान गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’का लागि पाँच खेलाडी मनोनयनमा परेका छन् । मनोनयनमा पर्ने खेलाडीमा सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल...