प्रधान सेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह...