कप्तान रोहित पौडेलसँगै भीम र पवन आउट
काठमाडौँ । क्यानडाविरूद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ। त्रिवि मैदानमा क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा देव खनालको विकेटपछि आएको भीम सार्की २३ रन बनाएर आउट भएका हुन्। भीम सार्कीको विकेट...