पशुपंक्षी बीमा सहज बनाउन र महामारी पीडित किसानलाई राहत दिन एमाले सांसदको माग
काठमाडौँ । नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले वर्षेनी फैलिने बर्डफ्लुलगायतका सङ्क्रामक रोगबाट पीडित किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको प्रबन्ध गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा...