महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा, बिहान २ बजे पशुपति मन्दिरका ४ वटै ढोका खोलिने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा...