पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहर भवन ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। निर्देशक थापासहित लेखा अधिकृत...