पशुबीमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बीमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ...