उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने
काठमाडौँ । काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमा मंगलबारदेखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लागू भएको छ । ऐन कार्यान्वयनसँगै जथाभाबी पशु वध गर्न र मासु बिक्री गर्न पाइने...