विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा
कास्की । पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार...