पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने संकेत
काठमाडौँ । आगामी बिहीबार र शुक्रबार देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने तराईका भूभागमा गर्मी बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको...