त्रिभुवन विमानस्थलबाट सुनजस्तो धातुसहित दुईजना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन्। कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गर्ने एक जनालाई...