पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने चिन्ता
काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । न्हुदँया भिन्तुना र्याली (नयाँ...