पाँचथर हत्याकाण्ड : मानबहादुर झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी र कपडा
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको सामुहिक हत्यामा संलग्नताको शंका गरिएका मानबहादुर माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला परेको छ । माखिम रुखमा पासो लगाई...