२३ फाल्गुन २०८१, शुक्रबार
पाँचधारेमा स्तूपा निर्माण
भोजपुर । भोजपुरको टेम्केमैयुङ-९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त...