१३ कार्तिक २०८३, शुक्रबार
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने,...