पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाई’ भनेपछि …
काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गुजरातको कसाई’को संज्ञा दिएपछि भारतीय जनता पार्टी (भाजपा)ले भारतमा विरोध प्रदर्शन गर्ने भएको छ । बीबीसी हिन्दीका अनुसार शनिबार भारतका...