ब्रड पिक हिम पहिरो घटनामा उद्धारका लागि पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रको भनाइ
काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इस्लामाबादस्थित नेपाली...