दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने, इस्लामावाद युनाइटेडसँग सम्झौता
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा उपकप्तान दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी संस्करणमा सहभागी हुने भएका छन्। अक्सन प्रक्रियामार्फत इस्लामावाद युनाइटेडले उनलाई अनुबन्ध गरेको हो। उक्त...