‘क्यान्सर इम्युनोथेरापी’ कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक बने डा. शाही
काठमाडौँ । पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारमा विशेष कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक बनेका छन् । गतवर्ष यो कोर्स पूरा गरेका डा. शाहीलाई सोसाइटी...