पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौँ । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश जारी गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पाठकलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट...