निर्माण व्यवसायीले काम नगर्दा हरिचौर-मल्म-पाण्डवखानी सडक अधुरो
गलकोट (बागलुङ) । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर-मल्म-पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत सो...