करेन्ट लागेर गम्भीर घाइते भएका पुरुषलाई थप उपचारका लागि नेपालगन्ज लगियो
काठमाडौँ। जुम्लाको पातारासी गाउँपालिका–१ स्थित वडा कार्यालय नजिकै विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक पुरुषलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ। असोज २८ गते करेन्ट लागेर...