२० कार्तिक २०८३, शुक्रबार
सुर्खेतमा बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद
काठमाडौँ । सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। बिहीबार दिउँसो करिब ४ बजे सामुदायिक वन क्षेत्रमा भरुवा बन्दुक...